काभा च्याम्पियन्स लिग भलिबल नेपालमा आयोजना हुने
ratopati.com · Sun Aug 02 02:53:24 GMT 2026
काठमाडौँ । काभा च्याम्पियन्स लिग भलिबल (महिला) नेपालमै हुने भएको छ । आगामी कात्तिक १५ देखि २१ गतेसम्म नेपालमै प्रतियोगिता आयोजना हुने भएको हो ।
नेपाल भलिबल संघको १४औँ पूर्ण बैठकले उक्त निर्णय गरेको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)