एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ
khabarhub.com · Sun Aug 02 03:00:05 GMT 2026

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४ ग्राम गाँजासहित धनकुटाको पाख्रीबास नगरपालिका–९ हिलेका २८ वर्षीय उमेश तामाङलाई पक्राउ गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)