कञ्चनपुरमा डेढ लाखसहित ८ जुवाडे पक्राउ
onlinekhabar.com · Sun Aug 02 02:55:38 GMT 2026

१७ साउन, धनगढी । कञ्चनपुरमा जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त नगरपालिका–३ भाँसीस्थित एक घरमा शनिबार दिउँसो जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले छापा हानेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)