सप्तरीमा ११ बजेसम्म कर्फ्यु खुकुलो किन पारियो ?
bishowkhabar.com · Sun Aug 02 03:05:37 GMT 2026

राजविराज– सप्तरी जिल्ला प्रशासन कार्यालयले जिल्लाको शान्ति–सुरक्षा अवस्था, नागरिकको दैनिक जनजीवन तथा अत्यावश्यक सेवासमेतलाई मध्यनजर गर्दै राजविराज नगरपालिका र बोदेबर्साइन नगरपालिका क्षेत्रमा लगाइएको कफ्र्यु आदेश केही खुकुलो बनाएको छ ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज बिहान ७ बजेदेखि ११ बजेसम्मका लागि कर्फ्यु खुकुलो बनाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)