इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी
ratopati.com · Sun Aug 02 03:12:11 GMT 2026

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार राति अमेरिकाले इरानमाथि गर्ने तयारीमा रहेको सैन्य आक्रमण तत्कालका लागि रद्द गरेको दाबी गरेका छन् । इरानसँग छिट्टै सम्झौता हुने सम्भावना देखिएकाले यो निर्णय गरिएको उनले बताए ।
ट्रम्पका अनुसार अमेरिका इरानविरुद्ध कारबाही गर्न पूर्ण रूपमा तयार भए पनि इरान तथा पश्चिम एसियाका अन्य देशहरूको आग्रहपछि विश्वको दीर्घकालीन हितका लागि आक्रमण स्थगित गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)