डेब्युमै गोल गर्दै चम्किए जोलिस, आर्सनलको शानदार जित
nepalpress.com · Sun Aug 02 03:10:32 GMT 2026
काठमाडौँ। आर्सनलले प्रि–सिजनको पहिलो मैत्रीपूर्ण खेलमा स्पेनिस क्लब जिरोनालाई ४–१ ले पराजित गरेको छ।
नयाँ अनुबन्धित ग्रीसका विंगर क्रिस्टोस जोलिसले डेब्युमै गोल गर्दै समर्थकलाई आफ्नो क्षमताको झल्को दिएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)