एक करोड १० लाख कित्ता कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत, कुन कम्पनीको कति ?
corporatenepal.com · Mon Jun 29 07:51:56 GMT 2026

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड १० लाख ६० हजार ८ सय १२.९८ कित्ता बोनस शेयर सूचीकृत भएको छ ।
एक वाणिज्य बैंक, एक बीमा कम्पनी र एक हाइड्रो कम्पनीको बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)