बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा
khabarhub.com · Mon Jun 29 07:52:17 GMT 2026

बाजुरा – बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका नौवटै पालिकाका स्थानीयले जन्मेदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)