मोटरसाइकल दुर्घटना हुँदा २८ वर्षीया युवतीको मृत्यु, चालक गम्भीर घाइते
barnanmedia.com · Sun Aug 02 03:04:53 GMT 2026

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।
धनगढी उपमहानगरपालिका–८ सेतोपुलमा से.६ प ९७६८ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर शनिबार राति दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)