नेमार जुनियर : त्यो जादु, त्यो एमएसएन, र अन्तिम बिदाइ
baahrakhari.com · Sun Aug 02 03:18:07 GMT 2026
फुटबलमा केही खेलाडीहरू 'स्टार' बन्छन्, केही 'लिजेन्ड' बन्छन्; तर नेमार जुनियर सुरुदेखि नै 'जादु' को छडी थिए । सानो उमेरमै ब्राजिलको घरेलु क्लब सान्तोस (Santos FC) को जर्सी लगाएर मैदानमा ड्रिबल गर्दा सबैले भन्थे— "यो केटा त अर्को पेले हो ।"
रमाइलो कुरा त के भने, नेमारले बाल्यकालदेखि नै फुटसल खेलेर आफ्नो ड्रिबलिङ कला निखारेका थिए, जुन पछि उनको मुख्य 'ट्रेडमार्क' बन्यो । समय बित्दै जाँदा नेमारले पेलेसँगको तुलनालाई सही साबित गर्ने कोसिसमा आफ्नो पूरै करियर समर्पित गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)