सिरहाको कर्फ्यु आदेश पनि केही खुकुलो
rajdhanidaily.com · Sun Aug 02 03:22:18 GMT 2026

काठमाडौं ।
जिल्ला प्रशासन कार्यालय सिरहाले जिल्लाको गोलबजार नगरपालिकाको बजार क्षेत्रमा जारी कर्फ्यु आदेश केही खुकुलो पारिएको जनाएको छ । जसअनुसार आइतबार बिहान १० बजेदेखि राति ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)