बालेन्द्र सरकार पाँच वर्ष टिक्नेमा कुलमानको शंका, भन्छन्- चुनावपछि देशको नेतृत्व उज्यालो नेपाल पार्टीले गर्नेछ
nagariknews.nagariknetwork.com · Sun Aug 02 03:26:32 GMT 2026

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी निर्वाचनपछि बागमती प्रदेशमा आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन्।
शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले बागमती प्रदेशमा मात्र सीमित नरहेर देशव्यापी रूपमा नै उज्यालो नेपाल पार्टीको सरकार बन्ने परिदृश्य तयार भइरहेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)