मुग्लिन–नारायणगढ सडक : सिमलतालमा बग्दै छ लेदो
baahrakhari.com · Sun Aug 02 03:32:00 GMT 2026

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डमा यति बेला (आइतबार बिहान ८ः४५ बजे) सवारी आवागमन सञ्चालनमा छ । सिमसिम पानी परिरहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।
सडक विभागबाट पहिरोग्रस्त स्थानको पहिचान गरी विभिन्न ठाउँमा अपरेटरसहितको मेसिन उपकरण तयारी अवस्थामा राखिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)