धुलिखेल रोटरी अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट क्लब—डिष्ट्रिक्ट गभर्नर कार्की
newsofnepal.com · Sun Aug 02 03:41:45 GMT 2026

धुलिखेल ।
रोटरी डिष्ट्रिक्ट ३२९२ (नेपाल–भुटान) का डिष्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीले रोटरी क्लब अफ धुलिखेललाई नेपालको मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै उत्कृष्ट कार्यसम्पादन गर्ने क्लबका रूपमा स्थापित भएको बताउँदै आगामी दिनमा पनि यही साख, प्रतिष्ठा र सेवा भावलाई कायम राख्न आग्रह गर्नुभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)