एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा शेखर थापाले प्रतिस्पर्धा गर्ने
bishowkhabar.com · Sun Aug 02 03:52:13 GMT 2026
काठमाडौं । एघारौँ एसियाली आईटीएफ तेक्वान्दो च्याम्पियनसिपमा शेखर थापाले प्रतिस्पर्धा गर्ने भएका छन् ।
मंगोलियाको उलानबाटारमा अगष्ट ३ देखि ९ तारिखसम्म हुने प्रतियोगितामा थापाले प्रतिनिधित्व गर्ने भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)