गोठाटारमा आगलागी : एउटा काष्ठ उद्योगसँगै १४ वटा पसलमा क्षति
barnanmedia.com · Sun Aug 02 03:49:46 GMT 2026

गोठाटारमा गएराति आगलागी हुँदा एउटा काष्ठ उद्योगसँगै १४ वटा पसलमा क्षति पुगेको छ।
गोकर्णेश्वर नगरपालिका वडा नम्बर- ५ गोठाटारस्थित पहेलोपुल नजिक रबिन्द्र भट्टराईले सञ्चालन गरेको काठको गोदाम र सटरमा गएराति सवा नौ बजेतिर आगलागी भएको हो। करेन्ट सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)