उपहार कार्यक्रममा सहभागी हुन राजस्व विभागको आग्रह, नयाँ पोर्टल सार्वजनिक
bishowkhabar.com · Sun Aug 02 04:03:36 GMT 2026

काठमाडौ– आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन सबै उपभोक्तासँग आग्रह गरेको छ ।
विभागले नगद भुक्तानी गरी आफ्नै प्रयोजनका लागि नेपालभित्र एक पटकमा एक सय रुपैयाँभन्दा बढी मूल्यका वस्तु वा सेवा खरिद गरी बीजक लिएका योग्य उपभोक्ताले २०८३ साउन १ गतेदेखि जारी भएका खरिद बीजकको विवरण विभागको प्रणालीमा प्रविष्ट गरेर उपहार कार्यक्रममा सहभागी हुन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)