तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
setopati.com · Sun Aug 02 04:09:05 GMT 2026

नवलपरासीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका २ हरपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पछाडी सवार दुई जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)