‘होल्डिङ सेन्टर’का सुकुम्बासीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण
nagariknews.nagariknetwork.com · Mon Jun 29 07:52:31 GMT 2026

राष्ट्रिय सभाको सोमबारको बैठकको शून्य सयममा सांसदहरुले ‘होल्डिङ सेन्टर’मा राखिएका सुकुम्बासीको माग सम्बोधन गर्न सदन मार्फत सरकारको ध्यानाकर्षण गराएका छन्।
उनीहरुले राष्ट्रिय धान दिवस मनाइरहँदा पानी, मल, बीउको अभाव हुन नदिनेतर्फ सचेत बन्नुपर्ने सुझाव समेत दिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)