काठमाडौंमा युवकमाथि खुकुरी प्रहार, १० दिन बित्दा पनि प्रहरीले पाएन सुइँको
onlinekhabar.com · Mon Jun 29 07:58:31 GMT 2026

१५ असार, काठमाडौं । काठमाडौं महानगरपालिका–२३ सामाखुसी टाउनप्लानिङ नजिक आत्मज्ञान अगाडिको सडकमा युवकमाथि खुकुरी प्रहार भएको १० दिन बित्दा पनि प्रहरीले अभियुक्तको पहिचानसम्म गर्न सकेको छैन ।
४ असारको संसाँझै सडकमै पश्चिम रुकुमको बाफिकोट गाउँपालिका–४ घर भइ काठमाडौं छाउनी बस्ने २२ वर्षीय टोपजंग वलीमाथि खुकुरी आक्रमण भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)