६ आरोहीको निधनमा एमालेले भन्यो : नेपालले अमूल्य राष्ट्रिय धरोहर गुमायो
onlinekhabar.com · Sun Aug 02 04:10:35 GMT 2026

१७ साउन, काठमाडौं । विख्यात पर्वतारोही निर्मल पुर्जा ‘निम्स दाइ’ सहित ६ जना नेपाली आरोहीको पाकिस्तानस्थित ब्रोड पिक हिमालमा हिमपहिरोमा परी निधन भएको घटनाप्रति नेकपा एमालेले गहिरो शोक व्यक्त गरेको छ ।
एमाले महासचिव शंकर पोखरेलले आइतबार एक शोक वक्तव्य जारी गर्दै यस दुःखद खबरले सिंगो पार्टी अत्यन्त स्तब्ध र मर्माहत भएको जनाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)