रोपाइँका लागि खेत हिल्याउँदै किसान
nepalbahas.com · Mon Jun 29 07:55:29 GMT 2026

रोपाइँका लागि खेत हिल्याउँदै किसान
१५ असार, दमौली । तनहुँको व्यास नगरपालिका–११ स्थित डुडेखेतमा धान रोप्नका लागि गोरुको सहायताले खेत हिल्याउँदै किसान । जिल्लाका किसानलाई यतिबेला धान रोप्ने चटारो छ । तस्बिर: कृष्ण न्यौपाने: रासस
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)