जनकपुर विवाद समाधानमा तीन तहका सरकार एकै ठाउँमा, संवादबाट निकास खोजिँदै
kalakarmi.com · Sun Aug 02 04:07:46 GMT 2026

काठमाडौं- गृहमन्त्री सुधन गुरुङको सक्रिय पहलमा पछिल्ला केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदायबीचको विवाद समाधानका लागि तीनै तहकासरकारका प्रतिनिधिबीच आइतवार महत्वपूर्ण छलफल भएको छ ।
जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, प्रदेशका गृहमन्त्री, अर्थमन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो। बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)