डल्ले खुर्सानीबाट वार्षिक सात लाख
newsofnepal.com · Sun Aug 02 04:26:52 GMT 2026

दोलखा । मेलुङ गाउँपालिका वडा नम्बर–२, बाँसबोडेकी सम्झना खड्काले गाउँमै कृषि व्यवसाय गरेर मनग्य आम्दानी गरेकी छन् । डल्ले खुर्सानी र यसको बिरुवा बिक्री गरेर उनले वार्षिक ७ लाख रुपियाँभन्दा बढी आम्दानी गरेकी छन् ।
‘गतवर्ष मैले डल्ले खुर्सानी बिक्रीबाट झन्डै ६ लाख रुपियाँ कमाएको थिएँ । यसको बिरुवा बिक्रीबाट १ लाख ५० हजार कमाइ भएको थियो’, सम्झनाले भनिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)