एनआरएनकी दोस्रो पुस्ताबाट मिस नेपाल बनेकी दीपमाला
setopati.com · Sun Aug 02 04:37:26 GMT 2026

मिस नेपाल–२०२६ को उपाधि दीपमाला ढकालले जितेकी छन्।
शनिबार ललितपुरको द प्लाजा पुल्चोकमा सम्पन्न ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भएकी हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)