ब्रड पिक हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्यः शंकर पोखरेल
nepalpress.com · Sun Aug 02 04:49:33 GMT 2026

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पाकिस्तानस्थित ब्रड पिक हिमालमा हिमपहिरो नेपालको पर्वतारोहण इतिहासको दुखद् अन्त्य भएको बताएका छन् ।
हिमपहिरोमा परी ज्यान गुमाएका नेपाली पर्वतारोहीहरूप्रति दुःख व्यक्त गर्दै पोखरेलले यस घटनालाई पर्वतारोहणको स्वर्णिम अध्याय रच्ने आरोही गुमाएर नेपालले ठूलो क्षति बेहोरेको उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)