भदौ २४ मा कारागारबाट भागेका कैदी भरूवा बन्दुकसहित पक्राउ
setopati.com · Sun Aug 02 04:55:33 GMT 2026

जेनजी आन्दोलनमा कारागारबाट भागेका व्यक्ति पक्राउ परेका छन्।
चितवनको राप्ती नगरपालिका-११ थाकलटार बस्ने ४५ वर्षीय आइतसिंह लामालाई प्रहरीले आइतबार बिहान सवा ३ बजे उनकै घरुबाट पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)