एनएमबि बैंकले ल्यायो पुराना इलेक्ट्रिक गाडीका लागि कर्जा सुविधा
ratopati.com · Sun Aug 02 05:11:19 GMT 2026

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले दिगो बैंकिङप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउँदै पुराना (सेकेन्ड-ह्यान्ड) इलेक्ट्रिक सवारी साधन (इभी) खरिदका लागि नयाँ कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले व्यक्तिगत तथा व्यावसायिक दुवै प्रयोजनका लागि यस्तो कर्जा सुविधा ल्याएको हो। नेपालमा हरित यातायातलाई प्रोत्साहन गर्ने र विद्युतीय सवारी साधनको पहुँचलाई अझ सरल बनाउने उद्देश्यले यो योजना सुरु गरिएको बैंकले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)