खाना पकाउने ग्यास आपूर्ति कहिले हुन्छ सहज ?
bishowkhabar.com · Sun Aug 02 05:13:25 GMT 2026

काठमाडौं– बजारमा खाना पकाउने ग्यासको अचानक अभाव देखिएपछि नेपाल आयल निगमले आत्तिनुपर्ने अवस्था नरहेको भन्दै १० देखि १२ दिनभित्र आपूर्ति सहज हुने दाबी गरेको छ ।
ग्यास सहजै नपाएको गुनासो बढेपछि निगमले शनिबारदेखि टेकुस्थित कार्यालय परिसरबाट खुद्रा वितरणसमेत सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)