सुनचाँदीको मूल्यमा गिरावट, आज कतिमा हुँदैछ कारोबार ?
kendrabindu.com · Sun Aug 02 05:21:26 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य केही घटेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा १ हजार ८०० रुपैयाँ र चाँदी ४५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८३ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ३१५ कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)