शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद् : शिक्षक आन्दोलनको भावी दिशाबारे परिसंवाद
himalpress.com · Sun Aug 02 05:16:10 GMT 2026

ललितपुर- नेपाल राष्ट्रिय शिक्षक संगठनको २४औँ राष्ट्रिय परिषद्को अवसरमा ‘नेपाली शिक्षक आन्दोलन : वर्तमान सन्दर्भ र अबको बाटो’ विषयक विशेष परिसंवादमा शिक्षा, श्रम कानुन र सामाजिक क्षेत्रका विज्ञहरूले ट्रेड युनियन अधिकार र शिक्षक आन्दोलनका भावी दिशाका बारेमा छलफल गरेका छन्।
ललितपुरमा आयोजित उक्त कार्यक्रम रामशरण प्याकुरेलको सहजीकरण तथा प्रस्तुतिमा सम्पन्न परिसंवादमा २१ औँ शताब्दीको शिक्षाको स्वरूप, २० औँ शताब्दीको शिक्षाको समीक्षा र शिक्षकहरूका लागि बृहत् ट्रेड युनियन निर्माणका ५ मुख्य उद्देश्यहरू समेटिएको अवधारणा पत्र प्रस्तुत गरिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)