सिराहाको गोलबजारमा कर्फ्यु खुकुलो
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
सिराहा । जिल्ला प्रशासन कार्यालय सिराहाले गोलबजार नगरपालिका बजार क्षेत्रमा जारी कर्फ्यु आदेश आज बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्मका लागि खुकुलो गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार सुरक्षा अवस्थाको विश्लेषणपछि आइतबार बिहान १० बजेदेखि बेलुकी ७ बजेसम्म कर्फ्यु खुकुलो पारिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)