मृत्युदण्डको सजाय सुनाइएकी बंगलादेशी पूर्वप्रधानमन्त्री शेख हसिना स्वदेश फर्किने तयारी
bishowkhabar.com · Mon Jun 29 08:06:21 GMT 2026

काठमाडौं– विद्यार्थी नेतृत्वको आन्दोलनपछि भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले यसै वर्ष स्वदेश फर्किने घोषणा गरेका छन् ।
भारतीय सञ्चारमाध्यम एनडिटिभीसँगको अन्तर्वार्तामा उनले आफू मृत्युसँग नडराउने र सबै बाधा तथा षड्यन्त्र पार गर्दै यसै वर्ष बंगलादेश फर्किने बताइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)