सुनचाँदी बजारमा गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
ajakoartha.com · Sun Aug 02 05:28:00 GMT 2026

काठमाडौं- स्थानीय बजारमा आज सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ हजार ८०० रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँ कायम भएको छ।
यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४५ रुपैयाँले घटेर ४ हजार ३१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)