हेर्नुहोस् साताका ७ तस्बिर
ratopati.com · Sun Aug 02 05:39:31 GMT 2026

काठमाडौँ । गएको साता (आइतबार-शनिबार) देशका विभिन्न स्थानमा विभिन्न घटनाक्रम भए । तीमध्ये केही घटनाक्रमलाई रातोपाटीको नियमित स्तम्भ 'साताका ७ तस्बिर'मा समेटिएको छ ।
आइतबार- बल्खुदेखि शान्तिबाटिकासम्म लघुवित्त पीडितहरुको र्याली ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)