हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा एमालेद्वारा दुःख व्यक्त
clickmandu.com · Sun Aug 02 05:38:07 GMT 2026

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी पर्वतारोहीहरूको निधन भएकामा दुःख व्यक्त गरेको छ ।
उक्त पार्टीका महासचिव शंकर पोखरेलले आज शोक वक्तव्य जारी गर्दै दिवंगत आरोहीहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका तर्फबाट उनले शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)