३ युवक सवार मोटरसाइकल दुर्घटना हुँदा १ को मृत्यु, २ घाइते
barnanmedia.com · Sun Aug 02 05:31:18 GMT 2026

नवलपरासी पश्चिममा तीनजना सवार मोटरसाइकल दुर्घटना हुँदा एक एक युवकको मृत्यु भएको छ।
पाल्हीनन्दन गाउँपालिका- २ हरपुरमा यूपी ५७ बीपी ४१६२ नम्बरको भारतीय मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)