जहाँ अन्डरपास बनाउने योजना छ, त्यहीँ साढे ४ करोड खर्चेर किन बनाइँदैछ आकाशे पुल? (तस्बिरहरू)
setopati.com · Sun Aug 02 05:51:00 GMT 2026

ललितपुर महानगरपालिकाले पछिल्लो समय विभिन्न स्थानमा साना तथा ठूला मोटरेबल र अपांगमैत्री आकाशे पुल निर्माण गरिरहेको छ।
यस क्रममा कुसुन्ती-भैंसेपाटी जोड्ने पुल निर्माण भइसकेको छ भने बुंगमती-सुनाकोठी जोड्ने आरसिसी पुल सञ्चालन आइसकेको छ। केही ठाउँमा निर्माणाधीन छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)