नयाँ यातायात नीति लागू, ईभीलाई प्राथमिकता
newsofnepal.com · Sun Aug 02 05:52:57 GMT 2026

काठमाडौं ।
सरकारले सुरक्षित, व्यवस्थित, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीको विकासलाई लक्ष्य बनाउँदै राष्ट्रिय यातायात नीति, २०८३ लागू गरेको छ । यससँगै राष्ट्रिय यातायात नीति, २०५८ प्रतिस्थापित भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)