विश्वकपमा स्पेनका लागि नायक बनेका टोरेसले बार्सिलोना छोड्दै
neplays.com · Sun Aug 02 06:03:00 GMT 2026
काठमाडौं । स्पेनलाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका फरवार्ड फेरान टोरेसले बार्सिलोना छाड्ने निर्णय गरेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
फुट मर्काटोका अनुसार बिदाका क्रममा टोरेसले क्याटालान क्लब छाडेर युरोपेली च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेनमा आबद्ध हुने निर्णय गरेको दाबि गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)