आइतबार सुनचाँदीको मूल्यमा गिरावट
nepalnews.com · Sun Aug 02 05:13:17 GMT 2026

काठमाडौं । नेपाली बजारमा आज (आईतबार) सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक हजार आठ सय रुपैयाँले घरेर २ लाख ८३ हजार दुईसय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा किनबेच भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)