बजारमा नक्कली सामानको बिगबिगी, १०० भन्दा बढी उत्पादन नियन्त्रणमा
onlinekhabar.com · Sun Aug 02 06:07:37 GMT 2026

१७ साउन, काठमाडौं । बजारमा उपभोक्तालाई ठग्नेगरी नक्कली र गुणस्तरहीन उत्पादनको बिगबिगी बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले त्यस्ता गतिविधिमाथि कडा निगरानी र कारबाही सुरु गरेको छ ।
उपभोक्ताको स्वास्थ्य र अधिकारमै गम्भीर असर पर्ने गरी भइरहेको यस्तो अवैध काम रोक्न मन्त्रालयले शून्य सहनशीलताको नीति अपनाएको बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)