गाजामा रातभरको इजरायली आक्रमणमा ८ जनाको मृत्यु
bishowkhabar.com · Sun Aug 02 06:08:09 GMT 2026

काठमाडौं– युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको दाबी गरे पनि गाजामा इजरायली आक्रमण जारी रहेको छ ।
शनिबार रातभर भएका आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)