काठमाडौंमै लुटेराले प्रहरीमाथि हाने खुकुरी
khabarhub.com · Sun Aug 02 06:20:01 GMT 2026

काठमाडौं – नागरिकको जीउधनको सुरक्षा गर्न खटिएका प्रहरीमाथि खुकुरी प्रहारको प्रयास गरेपछि एक युवालाई गोली प्रहार गरेर नियन्त्रणमा लिइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)