लुम्बिनी प्रदेशका दुई विद्यालय र समुदायलाई चीन सरकारको सहयोग
lokaantar.com

चीन सरकारको सहयोगमा सञ्चालित ‘साना र सुन्दर परियोजना’अन्तर्गत लुम्बिनी प्रदेशका दुई विद्यालय र दुई समुदायलाई शैक्षिक सामग्री र सुरक्षित खानेपानीका पूर्वाधार हस्तान्तरण गरिएको छ ।
नेपाल झोङ्हुवा गुम्बा र नेपालस्थित जनवादी गणतन्त्र चीनको दूतावासको समन्वयमा शिक्षा सहयोग कार्यक्रमअन्तर्गत रुपन्देहीको तिलोत्तस्थित शान्ति नमूना मावि र कपिलवस्तुको मायादेवी गाउँपालिकास्थित जनचेतना माविलाई शैक्षिक सामग्री प्रदान गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)