हिमपहिरोमा निधन भएका पुर्जासहितका आरोहीहरूप्रति एमालेद्वारा दुःख व्यक्त
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’ हिमालमा गएको हिमपहिरोमा परी प्रसिद्ध पर्वतारोहीहरूको निधन भएकामा गहिरो दुःख व्यक्त गरेको छ।
पार्टीका महासचिव शङ्कर पोखरेलले एक शोक वक्तव्य जारी गर्दै दिवङ्गत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् छ भने शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)