पछिल्लो २४ घण्टामा मनसुनजन्य विपद्बाट एकको मृत्यु, २० घाइते
hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026
काठमाडौँ । मनसुनजन्य विपद्का कारण पछिल्ला २४ घण्टामा एक जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) का अनुसार शुक्रबार बिहान १०ः०० देखि शनिबार बिहान १०ः०० बजेसम्म देशका २५ जिल्लामा ३४ वटा विपद्का घटना भएका छन्। ती घटनामध्ये सर्पले डस्दा एक जनाको मृत्यु भएको र २० जना घाइते भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)