एडवार्ड्सले छोडे नेदरल्यान्ड्सको कप्तानी, लिडे बने नयाँ कप्तान
barnanmedia.com · Sun Aug 02 06:10:36 GMT 2026
नेदरल्यान्ड्सका विकेटकिपर ब्याट्सम्यान स्कट एडवार्ड्सले राष्ट्रिय टोलीको कप्तान पदबाट राजीनामा दिएका छन् ।
नेदरल्यान्ड्स क्रिकेट संघले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भिडियोमार्फत एडवार्ड्सले कप्तानी छाड्ने निर्णयको घोषणा गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)