दक्षिण कोरिया र जापानी रक्षामन्त्रीको सियोल वार्तामा के-के भए सहमति ?
barnanmedia.com · Mon Jun 29 08:06:19 GMT 2026

काठमाडौं । दक्षिण कोरिया र जापानले कोरियाली प्रायद्वीपको पूर्ण निःशस्त्रीकरणप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्याउँदै संयुक्त खोज तथा उद्धार अभ्यासलाई ब्युँताउने सहमति गरेका छन्।
सियोलमा आयोजित छैटौँ चरणको द्विपक्षीय वार्ताका क्रममा दक्षिण कोरियाका रक्षामन्त्री आन ग्यु-बेक र उनका जापानी समकक्षी सिन्जिरो कोइजुमीले क्षेत्रीय स्थिरताका लागि द्विपक्षीय रूपमा र वासिङ्टनसँगको साझेदारीमार्फत मिलेर काम गर्ने सहमति जनाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)