सुनको मूल्य तोलामा १८ सय घट्यो
onlinekhabar.com · Sun Aug 02 06:24:12 GMT 2026

१७ साउन, काठमाडौं । आइतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदीको ४५ रुपैयाँ घटेको हो ।
महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८५ हजार रुपैयाँ थियो । गत आइतबार सुनको भाउ २ लाख ८७ हजार १ सय रुपैयाँ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)